२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन बैंक वाणिज्यलाई राष्ट्र बैंकको कारबाही

तीन बैंक वाणिज्यलाई राष्ट्र बैंकको कारबाही

360
Shares

काठमाडौं-  नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।राष्ट्र बैंकले नियामकीय परिपालना उल्लंघन गरेको भन्दै  प्रभु बैंक, एनआईसी एशिया बैंक र हिमालयन बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij