काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भईरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij