२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

1K
Shares

काठमाडौं –  नेपाली बजारमा आईतबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ८९० रुपैयाँ कायम भएको थियो

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij