काठमाडौं – खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ ३० गते साधारणसभा बोलाएको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij