२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कामना सेवा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

कामना सेवा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

1.3K
Shares

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको  शेयर बिक्रीमा राखेको छ।

बैंकले ३३ हजार ८५२ कित्ता  शेयर यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिई बिक्रीमा राखेको थियो। तर तोकिएको म्यादसम्म शेयर बिक्री नभएपछि सर्वसाधारण व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आफूले किन्न चाहेको शेयर विवरण खुलाई ७ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij