२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा एक हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत

1.2K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावर लिमिटेडको साढे १० लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ।

बिहीबार, कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। जसमा हाइड्रोपावरको ५ प्रतिशतले हुन आउने कुल १० लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको छ।

कम्पनीको उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij