२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईसीएफसी फाइनान्सको अध्यक्षमा सुशीलकुमार अर्याल चयन

आईसीएफसी फाइनान्सको अध्यक्षमा सुशीलकुमार अर्याल चयन

1.2K
Shares

काठमाडौं- आईसीएफसी फाइनान्स लिमिटेडको संचालक समितिले संस्थापक संचालक सुशीलकुमार अर्याललाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको छ। माघ २ गते बसेको ३४२औं बैंठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij