२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

६० लाख धरौटीमा रबि लामिछानेलाई छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

६० लाख धरौटीमा रबि लामिछानेलाई छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

1.1K
Shares

काठमाडौं –  पुर्वगृहमन्त्री  एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई  जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij