काठमाडौं – आज सोमबार सुनचाँदीको मुल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij