२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत

725
Shares

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई हिरासतमा पठाइएको छ। जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो।  स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेको काठमाडौं जिल्ला अदालतमा भएको बयान  भएको थियो ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij