२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति

नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति

760
Shares

 

काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर निष्काशनको अनुमति पाएको छ। कम्पनीले यहि पौष २५ गते आइपीओ निष्काशनको अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

नेपाल माइक्रोले प्रति कित्ता एक सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने अनुमति पाएको हो।

नेपाल माइक्रोको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij