काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१४ अकंले घटेर २६३५.०९ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३० करोडको शेयर कारोबार भएको छ ।
आज बजार घट्दा ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने १८० कम्पनीको घटेको छ। यो दिन ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। आज सबैभनदा धेरै सुपर मादी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij