२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

665
Shares

काठमाडौं – आज नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदी स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा स्थिर रही १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी तोलामा १८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij