२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च

990
Shares

काठमाडौं – अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पुस २३ गते, मंगलबार १३७ रुपैयाँ ६३ पैसा पुगेर डलरको मुल्य ले नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ६३३ पैसा तोकेको छ भने खरिददर १३७ रुपैयाँ ३ पैसा तोकेको छ। यस अघि पुस २० गते डलरको बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा पुगेर रेकर्ड बनाएको थियो। यस दिन सोको तुलनामा ९ पैसा बढेर डलरले नयाँ रेकर्ड बनाएको हो।

केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार   युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९६ रुपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम भएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.03 137.63
eur (European Euro)
1 142.68 143.31
gbp (UK Pound Sterling)
1 171.78 172.53
chf (Swiss Franc)
1 151.91 152.57
aud (Australian Dollar)
1 86.08 86.45
cad (Canadian Dollar)
1 95.67 96.09
sgd (Singapore Dollar)
1 100.69 101.13
jpy (Japanese Yen)
10 8.71 8.75
cny (Chinese Yuan)
1 18.71 18.79
sar (Saudi Arabian Riyal)
1 36.49 36.65
qar (Qatari Riyal)
1 37.59 37.75
thb (Thai Baht)
1 3.98 3.99
aed (UAE Dirham)
1 37.31 37.47
myr (Malaysian Ringgit)
1 30.38 30.51
krw (South Korean Won)
100 9.40 9.44
sek (Swedish Kroner)
1 12.45 12.51
dkk (Danish Kroner)
1 19.13 19.22
hkd (Hong Kong Dollar)
1 17.63 17.70
kwd (Kuwaity Dinar)
1 444.59 446.54
bhd (Bahrain Dinar)
1 363.50 365.09
omr (Omani Rial)
1 355.92 357.48

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij