२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एशिया लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

एनआइसी एशिया लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

1.1K
Shares

काठमाडौं – एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई निराश बनाएको छ। बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई निराश बनाएको थियो।

बैंक सञ्चालक समितिको पुस १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै शेयरधनीहरुको हात खाली हुने भएको छ।

बैंकले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij