काठमाडौं- दाउन्ने एग्राे फार्म लिमिटेडले आइपीओ जारी गर्ने भएकाे छ । कम्पनीकाे बिहीबार सम्पन्न साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताब पारित गरेकाे हाे । चितवनकाे रत्ननगर–१ स्थित हाेटल स्टार चितनवमा सम्पन्न ७ औ वार्षिक साधारण सभाले आर्थिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदनसँगै साे प्रस्ताव पारित गरेकाे हाे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij