२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

1.5K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । हाथवे  इन्भेष्टमेण्ट नेपाल लिमिटेड र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

बुधबार हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij