२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मनोज ज्ञवाली नबिल बैंकको सिनियर डिसिइओमा बढुवा

मनोज ज्ञवाली नबिल बैंकको सिनियर डिसिइओमा बढुवा

890
Shares

काठमाडौं – नबिल बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवालीलाइ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो।

ज्ञवाली यसअघि नायब प्रमुख कार्यकारी अधिकृत पदमा थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij