२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादी केन्द्रले शिवपुरीमा गाउँपालिका सम्मेलन तथा खबरदारी सभा गर्ने

माओवादी केन्द्रले शिवपुरीमा गाउँपालिका सम्मेलन तथा खबरदारी सभा गर्ने

1.7K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तेस्रो  ऐतिहासिक शिवपुरी गाउँपालिका सम्मेलन तथा खबरदारी सभा गर्ने भएको छ । पार्टीको शिवपुरी गाउँपालिका समितिको आयोजनामा पुस २० गते हुने माओवादी केन्द्रले जनाएको छ । शिवपुरी ५ शेराबगरमा हुने कार्यक्रममा केन्द्रीय, जिल्ला तहका नेताकार्यकताका साथमा शिवपुरीका माओवादी नेताकार्यकताको उपस्थिती रहने माओवादी केन्द्रका युवा नेता महेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij