२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ सिरियल दाइजो निर्माण हुने

नयाँ सिरियल दाइजो निर्माण हुने

1.4K
Shares

काठमाडौं – पछिल्लो समय फरक फरक विषयमा सिरियल निर्माण हुन थालेको छ । समाजमा दाइजोले पारेको असर र त्यसले निम्त्याएको घटणाको विषयलाई लिएर नयाँ सिरियल दाइजो निर्माण हुने भएको छ । सरिता कार्की बस्नेतको निर्माण तथा निर्देशनमा बन्न लागेको सिरियलको यति बेला छायांकन भइरहेको छ । अर्को हप्ताबाट प्रशारणमा आउने निर्माण पक्षले जनाएको छ ।
जिएस क्रियशनको ब्यानरमा निर्माण भएको दाइजोमा श्रीकृष्ण थापा, सरिता बस्नेत, पूर्ण थापा, आयुषा गौतम, माधवी खनाल, माधवदत्त पण्डित, मञ्जु थापा, रामबहादुर थापा, मेलिना ठकुरी लगायतको अभिनय रहेको छ । सिरियलमा आर्यन श्रेष्ठको छायांकन र सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij