२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स हाइड्रोपावरको हकप्रद संशोधन

पिपुल्स हाइड्रोपावरको हकप्रद संशोधन

1.3K
Shares

काठमाडौं – पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर संशोधन गरेको छ। कम्पनीले १६ औँ वार्षिक साधारण सभाले पारित गरेको हकप्रद शेयर संशोधन गरेको हो।

कम्पनीको १६ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई संशोधन गर्दै कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले सो हकप्रद शेयर १७ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात निष्काशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij