२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

650
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले घटेको छ । सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुन तोलामा एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij