२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

1K
Shares

काठमाडौं – आज बिहिबार सुनचाँदीको मुल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij