२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आईपीओ निष्कासन गर्ने

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आईपीओ निष्कासन गर्ने

925
Shares

काठमाडौं- फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले यही पुस २५ गते नक्सालस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि तेस्रो वार्षिक साधारणसभा बोलाएको छ।

सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ। साथै कम्पनी मर्जरमा जाने वा विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने, गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij