२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शाइन रेसुङ्गा डेभलपमेन्टको शेयर मूल्य समायोजन

शाइन रेसुङ्गा डेभलपमेन्टको शेयर मूल्य समायोजन

1.2K
Shares

काठमाडौं –   नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४४९ रुपैयाँ ५१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४६३ रुपैयाँमा भएको थियो ।

आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij