२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य बढ्यो

सुनको मुल्य बढ्यो

880
Shares

काठमाडौं – आज मंगलबार सुनको मुल्य बढेको छ। सोमबार प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ पुगेको हो ।

आज चाँदीको मुल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij