२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हिमालयन बैंकले लाभांश वितरण नगर्ने

हिमालयन बैंकले लाभांश वितरण नगर्ने

1K
Shares

काठमाडौं -हिमालयन बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij