काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन्। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको सीईओ सीईओमा दीर्घ बहादुर अर्याल नियुक्त गरेको हो ।
कम्पनीले अर्याललाई माघ ३ गतेदेखि लागू हुने ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij