काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij