२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मनकामना केबलकार दुई दिन बन्द हुने

मनकामना केबलकार दुई दिन बन्द हुने

1.3K
Shares

काठमाडौं – मर्मत सम्भारका लागि मनकामना केबलबार दुई दिन बन्द हुने भएको छ । केबलकारको सेवा पुस १ र २ गते दुई दिन बन्द हुने भएको हो ।

टावरको मर्मत सम्भारपछि आउँदा बधवार (पुस ३ गते ) देखि नियमित संचालनमा आउने छ । तर, वटम स्टेशन स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij