२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश नदिने

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश नदिने

1.1K
Shares

काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको आज बसेको बैठकको निर्णयले लाभांश नदिने र साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij