काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३२ अकंले घटेर २६६९.८२ बिन्दुमा कायम भएको छ । आज ३०३ कम्पनीको ८७ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.१५ प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, फाइनान्स समूहको ०.७१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ८५ वटा कम्पनीको शेयरमुल्य बढ्दा १४८ वटाको घटेको छ भने १० वटाको मुल्य स्थिर रहेको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij