२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

555
Shares

काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो ।

आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले बढेघटेर प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij