२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनियन मेवा हाइड्राले आइपीओ निष्काशन गर्ने

युनियन मेवा हाइड्राले आइपीओ निष्काशन गर्ने

685
Shares

काठमाडौं – युनियन मेवा हाइड्रो लिमिटेडले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।

युनियन मेवा हाइड्राले ३५ करोड ३८ लाख ६० हजार ५०० सय रुपैयाँ बराबरको १ सय रुपैयाँ दरमा ३५ लाख ३८ हजार ६०४ कित्ता सर्वसाधारणको लागि सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij