२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

555
Shares

काठमाडौं –  तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । या वर्ष होटेलले आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बोहक) दिने भएको हो ।

होटलको मंसिर १९ गते बुधवार बसेको संचालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश पारितका लागि आगामी पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij