२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

635
Shares

काठमाडौं – नेपाली बजारमा  आज बिहिबार सुनचाँदीको मुल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज  चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij