काठमाडौं – आज मंगलबार सुनचाँदीको मुल्य बढेको छ। छापावाल सुनको मुल्य आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ पुगेको हो । सोमबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij