काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत ( सीइओ ) मा अनन्त चापागाईलाई नियुक्त गरेको छ । बैंकले चापागाईलाई माघ १ गतेदेखि लागु हुनेगरी आगामी चार वर्षको लागि सीइओ पदमा नियुक्त गरेको हो ।
बैंक सञ्चालक समितिको मंसिर १५ गते दिनको १ः३० बजे बसेको २५०औं बैठकले चापागाईलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij