२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तस्वीरमा चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो

तस्वीरमा चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो

730
Shares

काठमाडौं – आजबाट काठमाडौंको भृकुटी मण्डपमा अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी  “चौथो प्लास्ट नेपाल २०२४”  एक्स्पो सुरु भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक्स्पोको उद्घाटन गरेका छन् ।
एक्स्पोको आयोजना प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री गर्दै आएको उद्योगहरूको सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले गरेको हो । एक्स्पो १५ गते सम्म चल्ने छ । यस मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा सेवा प्रदायकहरुको सहभागिता रहेको छ । १५० भन्दा बढि स्टल रहेका छन् ।


 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij