काठमाडौं -नेपाली बजारमा आज भने सुनचाँदीको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ४८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij