२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारणसभा आह्वान

नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारणसभा आह्वान

945
Shares

काठमाडौं –  नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस ४ गते साधारणसभा आह्वान गरेको हो । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij