काठमाडौं- नेपाल राष्ट्र बैंकले नेपालगन्ज, बाँकेमा केन्द्रिय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । बैंकलाई थप निक्षेप संकलन, ऋण लगानी गर्न रोक लगाएको छ । राष्ट्र बैंकले ६ महिनाको समय दिएर सुधारको लागि निर्देशन दिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij