काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.८३ अकंले बढेर २६८३.२४ बिन्दुमा कायम भएको छ । आज१६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ । ९ कम्पनिको शेयरमुल्य स्थिर रहेको छ ।
आज ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोडको कारोबार भएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij