२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ङादी ग्रुप पावरले हकप्रद निष्काशन गर्ने पायो अनुमति

ङादी ग्रुप पावरले हकप्रद निष्काशन गर्ने पायो अनुमति

875
Shares

काठमाडौं-ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्काशन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मङ्सिर ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलव २२५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij