२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा २ जना नियुक्त

विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा २ जना नियुक्त

360
Shares

काठमाडौं –  विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सतिस शर्मा र सुशिल खड्का नियुक्त भएका छन्।

कम्पनीको मंसिर ६ गते सम्पन्न आव २०८०/८१ को ८औँ वार्षिक साधारण सभाको निर्णयअनुसार उल्लेखित दुई जनालाई स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरिएको हो।

दुवै जनालाई प्रचलित कानुन बमोजिम मंसिर ६ गतेदेखि आगामी १ वर्षको लागी नियुक्त गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij