२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

1K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको ५.५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ।

आजको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात् यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ । आइतबार समायोजित भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij