२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

945
Shares

काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अकंले बढेर २७५३.७६ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँको शेयर कारोबार भएको हो । आइतबार  १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij