२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वावलम्बन लघुवित्तको संचालकमा श्रेष्ठ नियुक्त

स्वावलम्बन लघुवित्तको संचालकमा श्रेष्ठ नियुक्त

1.5K
Shares

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालकको जिम्मेवारी दिएको हो ।

उनले पद तथा गोपनियताको पदभार ग्रहण समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij