२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडेप लघुवित्तको कामु सीईओमा शिव प्रसाद आचार्य नियुक्त

नाडेप लघुवित्तको कामु सीईओमा शिव प्रसाद आचार्य नियुक्त

1.8K
Shares

काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्था लि को कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा शिव प्रसाद आचार्य नियुक्त भएका छन् । कम्पनीको कार्तिक ३० गते बसेको संचालक समितिको बैठकले आचार्यलाई कामु सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । लघुवित्तका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका उनको  कार्यकाल मङ्सिर १ गतेबाट सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij