२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

860
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२४ अकंले घटेर २७४८.९६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
मंगलबार ८० कम्पनीको शेयर मूल्य बढेको हो भने १५७ कम्पनीको घटेको छ । आज ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij